काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ । फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।
दुई वर्ष अघि समेत चैत ५ गते चुनाव भएको थियो । सोही आधारमा यो पटक समेत चैत ५ गते गर्ने निर्णय गरिएको बताए ।
तनहु र्निबाचन क्षेत्र नं १(ख) बाट र्निबाचित पुर्ब मन्त्री मा.हरि बहादुर चुमान को पहलमा गण्डकी प्रदेश सरकार द्धारा बिनियोजीत बजेट र योजना ःयोजनाको नामसडक, पुल१ आँबु छिम्केस्वरी हिलेखर्क बाहुन...
Read More
पोखरा , शिबराज सुवेदी ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले एसइईमा प्राप्त गरेको जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा...
Read More
कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार ६.४ म्याग्ननिच्युडको भूकम्प गएको थियो । नगरप्रमुख धनराज आचार्यको निर्देशनमा पोखरा महानगरपालिका जाजरकोट प्रस्थान , एक महिनाको पारिश्रमिक राहत सहयोगमा रु ५०...
Read More
औषध सेवनकर्ता र उनिह?को अभिभावकह?लाई सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले विभिन्न स्थानबाट १३ जना लागू औषध सेवनकर्ताह? नियन्त्रणमा लिई सचेतना दिइएको हो । नियन्त्रणमा रहको...
Read More