राष्ट्रिय स्वास्थ्यकर्मी माहासंघ नेपाल र नेपाल निजामती कर्मचारी संगठन रुपाको अधिबेशन सम्पन्न – स्वास्थ्य तर्फ उपाध्यक्षमा गिता देबकोटा।
गण्डकी सन्देश सम्वाददाता
राष्ट्रिय स्वास्थ्यकर्मी माहासंघ नेपाल र नेपाल निजामती कर्मचारी संगठन रुपा गाउपालिका कमिटिको प्रथम अधिबेशन बाट सर्बसम्बत रुपमा कमिटी चयन भएको छ। साथै आजै दुबै कर्मचारी संगठनको अधिबेशन सम्पन्न भयको हो कर्मचारीको हकहितका लागि राज्यले प्रदान गरेको अधिकार लाई चुस्त रुपमा प्रयोग गर्दै आफ्नो काममा समेत निस्पक्ष रुपमा लाग्न पालिका निर्बाचित अध्यक्ष नबराज ओझाले कर्मचारी लाई निर्देसन दिएका थिय। कार्यक्रम ध्रुबतारा क्लबको सभाहलमा समापन भएको थियो। कार्यक्रममा एमाले रुपा गा पा कमिटिका अध्यक्ष , पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो।सामाजिक काम , कर्मचारीको कर्तब्य र हकहितको बारेमा अध्यक्ष नवराज ओझाले प्रकाश पारेका थिए ।साथै अधिबेशन बाट निर्बाचित सम्पुर्ण लाई बधाइ र शुभकामना ब्यक्त समेत गरे । दुबै संगठनका पदाधिकारी हरुमा निम्नानुसार निर्बाचित भएका हुन
राष्ट्रिय स्वास्थ्यकर्मी माहासंघ नेपालको तर्फबाट निर्बाचित। अध्यक्ष :मिलन घिमिरे उपाध्यक्ष : अमृत तिवारी ” :गिता देबकोटा सचिब : प्रमोद ढुंगाना कोषाध्यक्ष :सृजना बास्तोला नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट णिर्बाचित। साथै नेपालमा समय समयमा कर्मचारी हरुले राजनितिको आडमा आफ्नो कर्तब्य भुली पहुचको भरमा सरुवा/ बढुवा हुने गरेको आरोप लाग्ने गरेको छ । कर्मचारीले उचित अधिकार र कर्तव्य भुल्न नहुने कुरालाइ नकार्न सकिँदैन।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् । सोमबार संघीय संसदको महासहचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गरेर राष्ट्रिय सभाको अन्त्य भएको जानकारी दिएका छन् ।...
Read More
कास्की आदर्श समाज बहराईनको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले तिर्थ बहादुर भण्डारीको अध्यक्षतामा २१ सदस्यिए कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा पूर्ण बहादुर परियार,...
Read More
पोखरा टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत तथा गण्डकी सन्देश प्रधान सम्पादक पुष्प दाहाल हाम्रो सहयोगी पत्रकारीता पुरस्कार २०७९ वाट सम्मानित भएका छन् । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको...
Read More
पोखरा महानगरपालिका वडा नं.१६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । वडा कार्यालयको आमा...
Read More