ग्रिनको डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारीमा हरि बुढाथोकी
गण्डकी सन्देश सम्वाददाता
पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयवाट बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका बुढाथोकीसँग बैंकिङ क्षेत्रमा काम गरेको दुई दशक बढीको अनुभव छ । बुढाथोकीकोे पुनः नियुक्तिले ग्राहकलाई समय सापेक्ष थप प्रविधिमैत्री बैकिङ सेवा, सुविधा प्रवाह गरी बैंकको समग्र व्यवसाय र प्रतिफललाई वृद्धि गरि बैंकलाई थप उचाईमा पु¥याउने विश्वास लिइएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १,९४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। शुक्रवार परीक्षणको लगभग १९ प्रतिशतमा सङ्क्रमण...
Read More
पोखरा,पोखरामा देखिएका रगत अभाव पुर्ति गर्नको लागि नेपाल रेडक्रस सोसाईटी्रले रक्तदान गर्न आह्वान गरेको छ । कोरोन संक्रमणका लागि रगत संकलन गर्न समस्या भएको र रगतको माग पनि बढेकोले...
Read More
मन प्रसाद रानामगरदोहा, कतार कतारमा कार्यरत कास्की माछापुच्छ्रे गाउपालिका वडा नं २, सार्दिखोलाका मनकारी दाजुभाइ दिदिवहिनिहरुले श्री कृष्ण महादेव आधारभुत विद्यालय खैम्राङमा अध्ययनरत ४५ जना विध्यार्थिहरुलाई ७२००० रुपैया वरावरको...
Read More
लेखनाथ , शिबराज सुवेदी ।नागरिक परोपकार समन्वय संस्था कास्कीले गण्डकी बिश्व बिधालयको कुलपतिमा नियुत्ती हुनु भएका प्रा. डा इन्द्र प्रसाद तिवारीलाइ हार्दिक बधाई सहित सम्मान गरेको छ । नयाँ...
Read More