फागुन २९ गते २०८१
पुटिनका सहयोगी भन्छन् : ३० दिने युद्धविराम युक्रेनी सेनालाई विश्रामको मौका मात्र हो

यो युक्रेनी सेनाका लागि अस्थायी विश्रामभन्दा ज्यादा केही पनि होइन,’ उसाकोवले भनेका छन्, ‘हाम्रो लक्ष्य भनेको शान्तिपूर्ण रुपमा दीर्घकालीन सम्झौता हो। हामीले खोजेको त्यो हो– शान्तिपूर्ण समाधान।’
उनले युक्रेन नेटोको सदस्य बन्ने सन्दर्भमा कुरै हुन नसक्ने अमेरिकीहरूलाई थाहा भएको पनि उल्लेख गरे।
अमेरिकी दूत स्टिभ विट्कोफ यस विषयमा कुरा गर्न मस्को पुगेका छन्।
अस्थायी युद्धविरामको अमेरिकी प्रस्तावबारे पुटिनले अहिलेसम्म केही बताएका छैनन्। हाल उनी बेलारुसी राष्ट्रपति अलेक्सान्द्र लुकासेन्कोसँगको भेटमा छन्। यसपछि उनले आफ्नो धारणा सार्वजनिक गर्न सक्ने आकलन गरिएको छ। एजेन्सी