रुपा ७ तालबेशिमा चैते दशै मेला -२०८१ , तथा सास्कृतिक कार्यक्रम हुने।
गण्डकी सन्देश सम्वाददाता
लेखनाथ , शिबराज सुवेदी ।रुपा ७ तालबेशीमा ऐतिहासिक तालबेशी डि बजार , चैते दशै तथा रामनवमी मेला लाग्ने भएको छ ।
उक्त चैतेदशै मेलामा साबिक वडा स्तरिय भलिबल प्रतियोगिता र बिबिध सास्कृतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्जिब सुबेदीले गन्डकी सन्देस लाई जानकारी गराए। भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु ३० हजार , दोस्रो पुरस्कार रु १५ हजार र साथमा मेडल , प्रमाणपत्र समेत रहेको छ। प्रतियोगितामा दर्ता शुल्क रु ३ हजार रहेको छ।साथै पुरानो खेल छेलो प्रतियोगिता समेत राखीएको छ। छेलोमा प्रथम पुरस्कार रु ३ हजार र दोस्रो पुरस्कार रु १५ सय रहेको आयोजकले जानकारी दिए।छेलोको लागि दर्ता शुल्क रु ५ शय राखिएको छ। साथै चैते दशैको साझ बेलुका ७:३० बजे देखि स्थानिय जोडि नृत्य र अन्य मनोरञ्जनका कार्यक्रम समेत हुनेछन ।
मेला यहि चैत २० गते देखि २३ गते सम्म सन्चालन हुनेछ। मेलाको आयोजक संगम युवा क्लब र सह आयोजकमा तालबेशी तमु आमा समूह, भारपोल महिला समूह , बेशिघर महिला समूह , उल्लेरी आमा समूह रहेका छन । रुपा ६, ७ र पोखरा ३१ ले समेत छोएको संगम स्थलमा हुने सास्कृतिक र अन्य कार्यक्रमले समग्र रुपाको पहिचान लाई व्यापक बनाउने आयोजकको ठम्याइ छ।
काठमाडौं- नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय तोकिएको छ ।जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले बिहीबार उनलाई एक वर्ष कैद र...
Read More
प्रमोद अधिकारी भाद्र २१, लमजुङ लमजुङ लमजुङको राइनास नगरपालिका वडा नं. ७ को गरमबेसीमा फुड बैंक सञ्चालनमा ल्याइएको छ । लक डाउन का कारण काममा जान नपाएका कारण समस्यामा...
Read More
पोखरा । कास्कीको लेखनाथमा जारी दोस्रो सूर्यतारा खेल महोत्सव अन्तर्गत नेकोस कप फुटबल प्रतियोगितामा गन्नी फुटबल क्लब पोखरा र गण्डकी प्रदेश प्रहरी क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।...
Read More
राष्ट्रिय स्वास्थ्यकर्मी माहासंघ नेपाल र नेपाल निजामती कर्मचारी संगठन रुपा गाउपालिका कमिटिको प्रथम अधिबेशन बाट सर्बसम्बत रुपमा कमिटी चयन भएको छ। साथै आजै दुबै कर्मचारी संगठनको अधिबेशन सम्पन्न भयको...
Read More