११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।
तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध दायर गरेको मुद्दाहरूमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन,...
Read More
सन्तो तिमिल्सिना नेपाल र नेपाली को आफ्नो मौलिकता पहिचान बचाउन को निमित्त बिदेशी भुमीमा पनि आफ्नो साँस्कृतिक लाई जग्रेना गर्ने मुख्य उदेश्य ले आउदो १६ अक्टोबर २०२२ आईतबारका दिन...
Read More
६० किलो सुन तस्करी प्रकरणबारे छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ । ब्यूरोले...
Read More
सन्तोष तिमिल्सिना दोहा कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना”भन्ने मुल नाराका साथ सन्: २००२ जुलाई २६ मा स्थापना भएको सस्था कास्की आदर्श समाज कतार ले १९ औ...
Read More