अन्तर्वार्ता

नप्से परिसूचकले उच्च विन्दु छोयो

4 years ago गण्डकी सन्देश 0
काठमाडौं : साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्ने बित्तिक्कै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक तीन हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सवैभन्दा उच्च बिन्दू हो । यसअघि जेठ ३१ गते नेप्से परिसूचक तीन हजार २५ अंकमा पुगेको थियो । त्यसपछिका एक महिना १५२ अंकले थप समाचार

हामी जनयुद्ध, भुकम्प संग लडेका मान्छे हौं ! कोरोनाभाइरसलाई पनि पराजय गर्न सकिन्छ

5 years ago गण्डकी सन्देश 0
-ब्यवसायी अमर थपलिया । कोरोना भाईरस अर्थात कोभिड-१९ ले गर्दा बिश्वभरको अर्थतन्त्र थला परिरहेको अबस्थामा, त्यसको प्रभाब नेपालमा पनि परेको छ । यही समयमा हामीले नेपालमा कुरिएर ब्यवसाय तथा समग्र पर्यटन क्षेत्रमा परेको प्रभाव बारे, ब्यवसायी अमर थपलियासंग कुराकानी गरेका छौँ । थपलिया कुरिएर ब्यवसायी तथा अन्य पर्यटन ब्यवसायी हुन । धादिङ्ग जिल्ला गजुरिमा जन्मिएका थप समाचार