विचार

पोखराको व्यस्त बजार महेन्द्रपुलमा आधुनिक शौचालय

1 year ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सो क्रममा थप समाचार

फिर्केखोलाका सम्बन्धमा महत्पूर्ण दस्तावेज : प्रमुख आचार्य

1 year ago गण्डकी सन्देश 0
फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाउनु भएको हो । रोहवरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहन आचार्य–७, थप समाचार

एमसिसी परियोजना लागू हुन दिँदैनौ: सिपी गजुरेल

1 year ago गण्डकी सन्देश 0
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू हुन नदिने चेतावनी दिएको छ।सो पार्टीका नेता सिपी गजुरेलले राष्ट्रघाती एमसिसी परियोजना संसदबाट पास भए पनि आफूहरूले लागू हुन नदिने बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित ‘एमसिसी खोरजी र फिर्ता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ बाट एमसिसी मुलुकका विभिन्न थप समाचार

डहरे देउराली युवा क्लब द्धारा ३१ बुँदे ज्ञापन पत्र

2 years ago गण्डकी सन्देश 0
Add title शोभा पौडेल, पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं १ का युवाहरु द्धारा वडा कार्यालयमा ३१ बुँदे ज्ञापन पत्र पेश गरेका छन । डहरे देउराली युवा क्लबले वडा अध्यक्ष चोलाकान्त पाध्या लाई ज्ञापन पत्र बुझाएका हुन । उनिहरुले वडामा रहेका बिकास र्निमाणका कार्यक्रमहरुलाई वडाले प्राथमिकताका राखेर अगाडी बढ्नु पर्ने माग राखेका छन । युवाहरुको थप समाचार

५ बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन

2 years ago गण्डकी सन्देश 0
न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले अनशन तोडेकी छन् । बिहीबार निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिएर अनसन तोडेकी थप समाचार

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

3 years ago गण्डकी सन्देश 0
पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ । थप समाचार

आज गणतन्त्र दिवस, राजतन्त्रको विधिवत् अन्त्य भएको दिन

3 years ago गण्डकी सन्देश 0
आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक थप समाचार

काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउछौं नवनिर्वाचित प्रमुख साह

3 years ago गण्डकी सन्देश 0
काठमाडौं महानगरपालिका प्रमुखमा नवनिर्वाचित स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले महानगरलाई आगामी पाँच वर्षमा विश्वकै उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । महानगरको अन्तिम मतपरिणामको घोषणा पश्चात साहले स्थानीय निर्वाचनको मतपरिणाम कुनै विजयीभन्दा पनि एउटा कार्यको सुरुवातको रुपमा लिएको धारणा व्यक्त गर्नुभयो । “हाम्रो भिजन, एजेण्डालाई अबको पाँच वर्षमा पूर्णरुपमा कार्य सम्पन्न गनेए धारणा रहेको छ थप समाचार

ज्येष्ठ नागरिकलाई सम्मान

3 years ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालयले वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रममा ५ वर्षे कार्यकालमा विषयगत क्षेत्रमा उत्कृष्ट काम गर्ने १० कर्मचारीलाई पनि प्रोत्साहन स्वरुप सम्मान गरिएको वडा अध्यक्ष निर्मल दियालीले जानकारी दिए । समारोहमा वडाका चालु शीर्षक कार्यक्रम अन्तर्गत ८० वर्ष माथिका ४५ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मानपत्र प्रदान गरियो । थप समाचार

मतगणना चाँडो सक्न निर्देशन

3 years ago गण्डकी सन्देश 0
निर्वाचन आयोगले मतगणनासुरु भएको बढीमा ५ दिनभित्र मतगणना सक्न निर्देश गरेको छ । सानातिना विषयलाई ठूलो मुद्दा बनाई विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता थप समाचार