देश/बिदेस

मुस्लीम देश युएईमा समेत गरियो लक्ष्मी पुजा

10 months ago गण्डकी सन्देश 0
सनातन गौ संरक्षण अभियान यु ए ई हिन्दु जागरण नेपाल युएई र श्री वैष्णव परिवार युएई तथा अन्य सामाजिक संस्थाहरुले लक्ष्मी पुजा गरेका छन ।सनातन गौ सम्रक्षण युएई का वरिष्ठ उपाध्यक्ष सागर दाहाल को संयोजकत्वमा लक्ष्मी पुजा गरिएको हो । देश विदेश जहाँ रहेपनि आफ्नो मौलिक धर्म जगेर्ना गर्नु पर्दछ भन्ने उद्देश्यका साथ नेपालि सनातन थप समाचार

बिस्व साईकल यात्री शुभ प्रसाद शर्मा साउदीमा

10 months ago गण्डकी सन्देश 0
जलवायु परिवर्तन र पृथ्वीको बड्दो तापक्रम बिरुद्द बृक्षारोपण सहित जनचेतना फैलाउने उद्देश्यले विश्व साईकल यात्रामा लागेका शुभ प्रसाद शर्मा गत सप्ताह साउदी अरबको राजधानी रियाद शहरमा पुगेकाछन् । साईकलयात्री शर्माले युरोप र एशियागरि १४ वटा बिभिन्न मुलुककोभ्रमण सम्पन्न गरि यो साता देखि खाडीका मुलुक यात्रागर्ने तय गरेर साउदी अरवको रियादबाट पुन यात्रा शुरु गर्दैछन्साा साउदी थप समाचार

पोखरा महानगरपालिकाको आह्वानमा फेवाताल सरसफाइ

10 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका वडा नं.६ बाराहीघाट देखी खहरेसम्म सरसफाइ गरिएको छ । पोखरा महानगरपालिकाको आह्वानमा सरसफाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय आमासमुह, युवाक्लव, नागरिक समाज, नेपाल प्रहरी, नगर प्रहरी, ढुङ्गा व्यवसायी, पर्यटन व्यवसायी, जलारी समुदाय, कर्मचारी लगायतको सहभागिता रहेको थियो । बाराहीघाटदेखि खहरेसम्मको फुट्ट्रयाक वरिपरि र ताल छेउमा सरसफाइ गरिएको महानगरको सरसफाइ शाखाले जनाएको छ थप समाचार

सडक बत्तीको बक्यौता नभएको पोखरा महानगरको दावि

10 months ago गण्डकी सन्देश 0
पोखराका सडकमा जडान भएको हाईमास्ट तथा सडक बक्तीको बक्यौता नभएको पोखरा महानगरपालिकाले दावि गरेको छ । ठुलो रकम बिद्युुत प्राधिकरणलाई तिर्नुपर्ने भन्दै मिडियामा समाचार प्रकाशन भएपछि महानगरले स्पष्ट पारेको हो । महानगरका प्रबक्ता तथा वडा नं २५ का अध्यक्ष मोति तिमल्सीनाका अनुसार हाईमास्ट सडक लाईटकोे बिल समेत महानगरमा पेश नभएको बताएका छन । सामाजिक सञ्जालमा थप समाचार

५० लाख सहयोग र उद्धारमा पोखरा महानगरपालिका जाजरकोट प्रस्थान

10 months ago गण्डकी सन्देश 0
कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार ६.४ म्याग्ननिच्युडको भूकम्प गएको थियो ।  नगरप्रमुख धनराज आचार्यको निर्देशनमा पोखरा महानगरपालिका जाजरकोट प्रस्थान , एक महिनाको पारिश्रमिक राहत सहयोगमा रु ५० लाख र उद्धारमा कार्यमा सहयोग पुर्याऊने निर्देशन दिनु भयो ।हिजो राति गएको भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाको टिम थप समाचार

भिटामिन ए’ र जुकाको ओषधि खुवाऊन हुन नगर बासीहरूमा बिनम्र अनुरोध,प्रमुख आचार्य

10 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका भित्र रहेका पाँच वर्षसम्मका बालबालिकालाई शुक्रवार भिटामिन ए’ र जुकाको औषधि खुवाइएको छ । शुक्रवार खान छुटेकालाई शनिवार खुवाइने छ । आफ्नो घर पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएका केन्द्रमा पुगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरको स्वास्थ्य महाशाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक थप समाचार

मार्लिन् गुरियन र जेनिफर दासले नगर प्रमुख धनराज संग भेटवार्ता

10 months ago गण्डकी सन्देश 0
अमेरिकी राजदूतावासको राजनीतिक तथा आर्थिक मामिला हेर्ने मार्लिन् गुरियन र जेनिफर दासले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्नुभएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्ता पोखराको पर्यटन, आर्थिक, सामाजिक र सांस्कृतिक विषयमा छलफल भएको छ । गुरियनले पोखराको औद्योगिक अवस्था, औद्योगिक विकासको योजना र सम्भावनाका बारेमा जिज्ञासा राख्नुभएको थियो । यहाँको सामाजिक तथा सांस्कृतिक थप समाचार

पोखराको व्यस्त बजार महेन्द्रपुलमा आधुनिक शौचालय

11 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सो क्रममा थप समाचार

नेपाललाई २० करोड अनुदान दिने, विश्व बैंकले

12 months ago गण्डकी सन्देश 0
नेपालको कृषि तथा खाद्य पोषणको क्षेत्रमा सहयोग पुर्याउनेगरी विश्व बैंकले नेपाललाई २० करोड रुपैयाँ अनुदान दिने भएको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना (फेनसिप) लाई सहयोग गर्ने गरी बैंकले नेपाललाई २० मिलियन अमेरिकी डलर अर्थात् २० करोड रुपैयाँ आर्थिक अनुदान दिने भएको हो । उक्त सहयोग विश्व बैंकले शुक्रवार स्वीकृत गरेको थप समाचार

कृष्णबहादुर महराका छोरा राहुल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा

1 year ago गण्डकी सन्देश 0
सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।सीआईबी स्रोतले राहुल अहिले सीआईबीकै नियन्त्रणमा रहेका जानकारी गराए ।यता राहुलले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि आरोप लागेपछि सीआईबीमा आफैं उपस्थित भएको बताएका छन्।इलेक्ट्रिक चुरोट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करीमा जोडिएको थप समाचार