अर्थ संसार

उकालो लाग्दै घरजग्गा कारोवार, राष्ट्रबैकले ल्यायो नयाँ निति

5 months ago गण्डकी सन्देश 0
नेपाल राष्ट्र बैंकले घरजग्गा किन्न सहज व्यवस्थासहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।शुक्रबार चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको हो ।यो व्यवस्था लागू भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा थप समाचार

स्वरोजगार र्निमाण ब्यबशायीसंकटमा परेको गुनासो

10 months ago गण्डकी सन्देश 0
पोखरामा स्वरोजगार मजदुरहरु संकटमा पर्दे गएका छन । स्वरोजगार र्निमाण ब्यबशायि संघ, कास्कीले आयोजना गरेको एक कार्यक्रममा र्निमाण क्षेत्र धराशायी हुदै गएको सरोकारवालाहरुले बताएका हुन । देशमा बढ्दो आर्थिक संकटका कारण र्निमाणका काम रोकिएपछि यस क्षेत्रका मजदुरहरु बिदेश पलायन हुन थालेको स्वरोजगार र्निमाण ब्यबशायि संघ कास्कीका अध्यक्ष रमेश सि.के.ले सो अबसरमा उल्लेख गर्नुभयो । सस्थाको थप समाचार

पोखरामा अटोल्याण्ड स्थापना बारे बहस हुदै

10 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिकामा अटोल्याण्ड स्थापना गर्ने बारे अन्र्तकृया कार्यक्रम हुने भएको छ । नेपालका अन्य बिभिन्न शहरहरुमा समेत अटोल्यााण्ड स्थापना भैसकेको अबस्थामा पोखरामा प्रभावकारी रुपमा काम अगाडी बढाउन नसकीएका शन्र्दभमा पोखरा टेलिभिजन र गण्डकी अटोमेकानिकल वक्र्स एसोसियसनले बृहत अन्र्तकृया कार्यक्रम गर्न लागेको हो । पुष १ गते (आईतबार) हुने कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख थप समाचार

मासु ब्यबशायी संघ कास्कीमा शर्मा

10 months ago गण्डकी सन्देश 0
मासु ब्यबशायी संघ, कास्कीको अध्यक्षमा लोकराज शर्मा र्र्निबाचित हुनुभएको छ । सस्थाको पाँचौ साधारणसभा तथा तेस्रो अधिबेशमा शर्मा सहितको नयाँ कार्यसमिती गठन भएको छ । समितिको उपाध्यक्षमा चिन बहादुर गुरुङ्ग, सचिवमा बद्रीनाथ भुर्ते, कोषाध्यक्षमा सिर्जना दुवाडी गौतम ज्यु,सह सचिव पदमा महशुर शाह र सदस्य पदमा भरत न्यौपाने रामकृष्ण लामिछाने ,नवराज लम्साल ,गम बहादुर गुरुंग , थप समाचार

सस्थालाई लगाइएको आरोप पुष्टी गर्न चुनौती

10 months ago गण्डकी सन्देश 0
सिवाईसिलघुबित्त बित्तिय सस्था नेपालले सस्था र सस्थाका प्रबन्ध सञ्चालक बिरुद्ध लगाइएको आरोपको पुष्टी गर्न चुनौती दिएको छ । एक बिज्ञप्ती प्रकाशित गरि सस्थाका अध्यक्ष पदमनात शर्माले एक अनलाईन मिडियाले सस्थालाई बदनाम बनाउन बिभिन्न तरिकाले प्रहार गरिरहेको प्रति खेद प्रकट गरेका छन । बिभिन्न मितिमा एकोहोरो तथ्यहिन समाचार प्रकाशन गर्दे आईरहेको प्रति सस्थाको गभ्भिर ध्यानाकर्षण भएको थप समाचार

स्वाभिमान सहकारीमा पाख्रेल, एक बर्षमा त्रिपन्न लाख नाफा

11 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी सस्थाको छैर्टौ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशखनले सारा पाख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । नया समितीको उपाध्यक्षमा क्याप्टेन याम बहादुर नेपाली, सचिवमा अर्चना बस्नेत र्निबाचित हुनुुभएको बताइएको छ । त्यसैगरि सहसचिवमा हिमाल खड्का तथा सदस्यहरुमा थप समाचार

गण्डक सहकारीमा ढकाल

11 months ago गण्डकी सन्देश 0
गण्डक बचत तथा ऋण सहकारी सस्था, पोखरा १७ को अध्यक्षमा दिपेन्द्र ढकाल र्निबाचित हुनु भएको छ । सस्थाको चौथो बार्षिक साधारणसभा तथा प्रथम अधिबेशन बाट ढकाल सहित नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा दिपेन्द्र शर्मा, सचिव डिल्लीराम पनेरु, उपसचिव राम प्र. पौडेल, कोषाध्यक्ष पुरुशोत्तम पौडेल, अग्नि पनेरु चयन हुनुभएको छ । त्यसैगरि समितिको थप समाचार

पकेट क्षेत्रमा खसिबोका प्रर्दशन,पुरस्कारले किसान दंग !

12 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता दिएपछि प्रदर्शनीमा मात्र १७५ वटा खसिबोका प्रर्दशन गरिएको थियो । पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगर वडा नं २८, को आयोजना तथा थप समाचार

हिमालयन मार्ट खुल्यो, दशैमा बिषेश छुट

12 months ago गण्डकी सन्देश 0
बिजया दशमी लगायतका आउदै गरेका चाडपर्ब लक्षित अफर सहित पोखरामा हिमालयन मार्ट शुभारभ्भ भएको छ । पोखरा १७ , राममन्दीर नजिक सञ्चालनमा आएको मार्टले दैनिक खाद्यान्न लगायतका आबस्यक ग्रोसरी समानाहरुमा शुभारभ्भको अबसरमा छुट दिएको हो । युवा व्यवशायी जनक प्रसाद काफ्ले तथा धुब्र काफ्ले ले को नयाँ ब्यबशायका रुपमा खुलेको हिमालयन मार्टमा खानाका परकारहरुको स्टल, थप समाचार

पोखरामा खसीबोका प्रर्दशनी हुने

1 year ago गण्डकी सन्देश 0
बिजया दशमीको अबसर पारेर पोखरामा खसीबोका प्रदर्शनी गरीने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना हुने खसिबोको प्रर्दशनको तयारी भैरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो । वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालक प्रबद्धन र सम्मानका लागि थप समाचार