3 months ago
गण्डकी सन्देश
0
कार्तिक ४,काठमाडौँ — दसैंको बिदामा बैंकका सबै शाखा बन्द हुने भएका छन् । सो अवधिमा ग्राहकले डिजिटल बैकिङ मार्फत् भने कारोबार गर्न सक्ने छन् । ‘यही कात्तिक ७ देखि ११ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ सेवा सूचारु हुनेछ,’ बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एटीएम सेवा समेत यथावत रुपमा
थप समाचार