अर्थ संसार

नेपाललाई २० करोड अनुदान दिने, विश्व बैंकले

7 months ago गण्डकी सन्देश 0
नेपालको कृषि तथा खाद्य पोषणको क्षेत्रमा सहयोग पुर्याउनेगरी विश्व बैंकले नेपाललाई २० करोड रुपैयाँ अनुदान दिने भएको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना (फेनसिप) लाई सहयोग गर्ने गरी बैंकले नेपाललाई २० मिलियन अमेरिकी डलर अर्थात् २० करोड रुपैयाँ आर्थिक अनुदान दिने भएको हो । उक्त सहयोग विश्व बैंकले शुक्रवार स्वीकृत गरेको थप समाचार

घटेकै ब्याजदर कायम हुने

9 months ago गण्डकी सन्देश 0
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर दीर्घकालका लागि घटेको बताएका छन् । सोमबार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर निरन्तर ओरालो लाग्दै दीर्घकालसम्म न्यून रहने बताएका हुन् ।‘लगानीयोग्य कर्जा सहज भएकाले बैंकहरुले ब्याजदरमा भद्र सहमति तोडेका हुन् । यसले समग्रमा ब्याजदर घट्न मद्दत गरेको छ थप समाचार

अब बेस रेटमा २ प्रतिशत मात्र ब्याज

10 months ago गण्डकी सन्देश 0
बैङ्क तथा वित्तीय संस्थाले आधार दर बेस रेट मा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरेको पाइएमा कारबाही हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले आधार दर ९बेस रेट० मा दुई प्रतिशतसम्म मात्र थप गरी ब्याजदर तोक्नुपर्ने सर्कुलर जारी गरेको छ तर आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर कुनै पनि थप समाचार

अन्नपुर्ण बचत तथा ऋण सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न

1 year ago गण्डकी सन्देश 0
अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधी सभा सदश्य दामोदर बैरागीले सहकारीले स्थानिय अवस्थाको मध्यनजर गर्दै स्थानिय उत्पादनमा लगानी गरी स्थानियको अवस्था प्रवद्धन गर्न लाग्नु पर्नेमा जोड दिए । अहिलेको बर्तमान अवस्था बित्तिय समस्या संग जुुधिरहेको थप समाचार

गण्डकी सन्देश प्रधान सम्पादक सम्मानित

2 years ago गण्डकी सन्देश 0
पोखरा टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत तथा गण्डकी सन्देश प्रधान सम्पादक पुष्प दाहाल हाम्रो सहयोगी पत्रकारीता पुरस्कार २०७९ वाट सम्मानित भएका छन् । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभामा दाहाललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका कृषी सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्र बहादुर बूढा, सहकारीका अध्यक्ष थप समाचार

सक्षम बचत तथा ऋण सहकारी साधारण सभा सम्पन्न

2 years ago गण्डकी सन्देश 0
सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ आँै वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विश्वमित्र सुुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की वचत संघका अध्यक्ष भेषराज बरालले अन्यत्रका सहकारी भन्दा कास्की जिल्लामा रहेका सहकारीहरुको अवस्था राम्रो भएको धारणा व्यक्त गनुुभयो । त्यस्तै उहाँले शेयर पुुजीको १० प्रतिशत भन्दा बढी ऋण लगानी गर्न नपाईने थप समाचार

गण्डक सहकारीको साधारणसभा सम्पन्न

2 years ago गण्डकी सन्देश 0
गण्डक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सस्थाका सस्थापक अध्यक्ष धुब्र पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले वडा भित्र भएका सहकारीहरुबिचमा सहकार्य गरेर सामाजिक उत्तरदायित्वका काम गर्न लागिएको बताउनु भयो । उहाँले सहकारी संग सुरुवात देखि आफु सहकार्य गरीरहेको स्मरण थप समाचार

कोदी पर्यटन बहुउद्देश्यीय सहकारीको प्रथम अधिबेशन सम्पन्न,

2 years ago गण्डकी सन्देश 0
पोखरा पुम्दिभुम्दी वडा न २२ मा २०७८ सालमा स्थापित कोदी पर्यटन बहुउद्देश्यीय सहकारी सस्थाको प्रथम साधरणन सभा सम्पन भएको छ । सहकारीका तदर्थ समिति अध्यक्ष दिनेस राज बराल को अध्यक्षतामा सप्पन्न भएको उक्त भेलाले नयाँ कार्य समिती गठन गरेको छ । कार्यक्रमको उद्धघाटन ९२ वार्षीय जेष्ठ नागरिक बेलवहादुर खत्रीले गरेका थिए । समितिका अध्यक्ष बरालको थप समाचार

गुराँस लाईफले गर्यो एक्काईस लाख भुक्तानी

2 years ago गण्डकी सन्देश 0
गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड क्षेत्रीय कार्यलय पोखराले २१,०२,००० (एक्काईस लाख दुई हजार रुपैयाँ ) को चेक हस्तान्तरण गरेको छ । शनिबार कम्पनिको क्षेत्रीय कार्यलय पोखरामा आयोजित एक कार्यक्रममा उक्त चेक हस्तान्त्रण गरिएको हो । २०७८ साल भदौमा २०,००,००० ( बीस लाख ) बिमाङ्कको जीवन बिमा गर्नुभएका पर्वत जिल्ला माहाशिला गा. वा. वडा नम्बर १ थप समाचार

देशैभर सबै प्रदेशमा समान बनाउन सवारी कर बढायौंः अर्थमन्त्री बराल

2 years ago गण्डकी सन्देश 0
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सबै प्रदेशमा एकरुपमा ल्याउन सवारी करको दर बढाएको दाबी गरेका छन् । अर्थमन्त्री बरालले सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रीहरुको गत चैत्र २ गते पोखरामा भएको भेलाबाट यातायात क्षेत्रको करमा सबै प्रदेशमा एकरुपमा गर्ने भन्ने निर्णय भए अनुसार सवारी कर बढाएको उनले प्रष्टिकरण दिए । प्रदेशसभामा बुधबार आगामी आर्थिक थप समाचार