स्वास्थ्य

बिहानको चिया यसकारण नखानुहोस

3 weeks ago गण्डकी सन्देश 0
बिहानै प्राय सबैले प्रयोग गर्ने ड्रिङ्क हो चिया। केही मानिसको दिनाचर्या नै चियाको चुस्किबाट सुरु हुन्छ। स्वास्थ्य विज्ञहरू यस्तो गर्नु गलत हुने बताउँछन्।बिहानै चिया पिउँदा यसले स्वास्थ्यमा थुप्रै नकरात्मक प्रभाव पार्छ। यसले एसिडिटीको समस्या पैदा गर्छ। चियाको सेवनले पेट सम्बन्धि थुप्रै समस्या हुनसक्छन्। विशेषज्ञका अनुसार बिहान उठ्ने वित्तिकै चिया वा कफी पिउँदा मुखका ब्याक्टेरिया शरीर थप समाचार

भिटामिन ए’ र जुकाको ओषधि खुवाऊन हुन नगर बासीहरूमा बिनम्र अनुरोध,प्रमुख आचार्य

4 weeks ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका भित्र रहेका पाँच वर्षसम्मका बालबालिकालाई शुक्रवार भिटामिन ए’ र जुकाको औषधि खुवाइएको छ । शुक्रवार खान छुटेकालाई शनिवार खुवाइने छ । आफ्नो घर पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएका केन्द्रमा पुगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरको स्वास्थ्य महाशाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक थप समाचार

स्वास्थ्य क्षेत्रमा उत्कुष्ट काम गरेको मन्त्री सिमखडा प्रशंसा पत्रले सम्मानित

2 months ago गण्डकी सन्देश 0
पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिमखडा सम्मानति भएकी छन् । स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेकोमा मन्त्री सिमखडालाइ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले प्रशंसा पत्रले सम्मान गरेको छ । संविधान दिएको जनताको मौलिक हक सुनिश्चित गरी जनतालाइ सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालहरुमा निशुल्क बेड व्यवस्थापन लगायतका उल्लेखनीय थप समाचार

पोखरामा निःशुल्क ॲाखा जाँच र औषधी : मेयर आचार्य

4 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिकाको समन्वयमा विभिन्न अस्पतालहरूले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सेवा प्रदान गरिरहेका छन् पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन । मुलुकका विभिन्न भागहरूमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिका भित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल, दृष्टि आँखा हस्पिटल र हिमालय आँखा अस्पतालले निःशुल्क टिकट, थप समाचार

महानगरको समन्वयमा निःशुल्क आँखा परीक्षण तथा औषधी वितरणको व्यवस्था

4 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका र मणिपाल शिक्षण अस्पताल फूलबारी तथा चरक मेमोरियल हस्पिटल नागढुंगा बिच निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी गरिएको छ । महानगरका प्रमुख धनराज आचार्य, मणिपाल शिक्षण अस्पतालका निर्देशक नारायण पौडेल र चरक मेमोरियल हस्पिटलका निर्देशक कपिल पोखरेल बिच सो समझदारी भएको हो ।मुलुकका विभिन्न भागहरूमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा थप समाचार

३ महिनामा ३३ अर्ब घाटा , डरलाग्दो अबस्था आउने संकेत

5 months ago गण्डकी सन्देश 0
पशुमा देखिएको लम्पी स्किन रोगबाट साढे ३ महिनामै ३३ अर्ब ५१ करोड नोक्सानी भएको एक तथ्यांकले देखाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार रोग लागेका ६ लाख ८२ हजार ८० पशुबाट उक्त नोक्सानी देखिएको हो । ‘नेपालमा ७४ लाख १३ हजार १ सय ९७ गाई र ५१ लाख ३२ हजार ९ सय ३१ भैंसी छन् । थप समाचार

गर्मीमा के खाने ?

6 months ago गण्डकी सन्देश 0
अहिले गर्मी एकदमै बढिरहेको छ । हामीले जाडोको तुलनामा गर्मीमा धेरै स्वास्थ्यको ख्याल राख्नुपर्ने चिकित्सकको भनाइ हुन्छ । गर्मी मौसममा शरीरमा विभिन्न रोगले आक्रमण गर्नसक्ने खतरा हुन्छ । यो मौसममा सफा र शुद्ध पानी पिउनुपर्छ ।। गर्मीमा लाग्ने रोगबाट बच्नका लागि हामीले यो मौसममा पाइने विभिन्न खाने कुरामा ध्यान दिनुपर्छ । मौसम अनुसारका फलफूलले शरीरलाई थप समाचार

लु का कारण तराई प्रभावित, सरकार मौन

6 months ago गण्डकी सन्देश 0
तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । धेरैजसो विद्यालय बन्द भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अत्यधिक गर्मी र तातो हावा लू का कारण टाउको दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने, ज्वरो आउने, मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।एक हप्ताभन्दा लामो समयदेखि चलेको लू थप समाचार

बच्चालाई स्मार्ट फोन दिदा के हुन्छ ? जानौ ।

7 months ago गण्डकी सन्देश 0
यदि तपाईं आफ्नो बच्चालाई कम उमेरमै स्मार्टफोन वा ट्याबलेट थमाउँदा उसको ज्ञानमा बढोत्तरी हुन्छ वा डिजिटल संसारका प्रति उसको बुझाइमा वृद्धि हुन्छ भन्ने सोच कतिपयमा हुन सक्छ तर एक अमेरिकी गैरसरकारी संस्था सेपियन ल्याब्सले लामो अध्ययनबाट निकालेको निष्कर्ष संगै मोबाइल फोनमा बालबालिकाहरुको पहुँचका फाइदा बेफाइदका बारेमा पनि चर्चा सुरु भएको छ ।सेपियन ल्याब्सको ताजा रिपोर्ट थप समाचार

अब देखि बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म जाच्न पाईने

7 months ago गण्डकी सन्देश 0
बहिरङ्ग अर्थात् ओपीडी सेवालाई बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमले अस्पतालमा ओपीडी सेवाको विस्तार गर्ने जनाएको हो ।यस्तै गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सामुदायिक अस्पतालको स्तरोन्नतिदेखि प्रदेशस्तरको ‘सुपर स्पेशियालिटी अस्पताल’ निर्माणलाई पनि प्राथमिकता थप समाचार