2 months ago
गण्डकी सन्देश
0
सीता पहारी , पोखरा पोखरा-१५, नयाँगाउँमा रहेको कम्प्लिट हेल्थ क्लिनिकले आफ्नो सेवा विस्तार गरेको छ। क्लिनिकका सञ्चालक अर्जुन पहारीले जानकारी दिएअनुसार, क्लिनिकमा ख्यातिप्राप्त विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक स्वास्थ्य जाँच तथा परामर्श सेवा उपलब्ध हुनेछ। क्लिनिकमा ल्याब, एक्सरे, भिडियो एक्सरे, फार्मेसी लगायतका अत्याधुनिक सेवा सुविधा प्रदान गरिँदै आएको छ। साथै, निकट भविष्यमा काठमाडौंका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरूमार्फत सेवा
थप समाचार