गण्डकी एल्बम

पोखरा महानगरमा माओबादी रुपान्तरणअभियान समापन , जनतामा आकर्षण पैदा भयो

2 months ago गण्डकी सन्देश 0
नेकपा माओबादी केन्द्रको पोखरा महानगरपालिका कमिटीले रुपान्तरण अभियानको समापन गरेको छ । पोखराको जिरो कीलोमीटरमा एक कार्यक्रमको आयोजना गरी अभियानको समिक्षा सहित समापन गरेको हो । माओबादीले ३ महिने पार्टी रुपान्तरण तथा घर घरमा माओबादी, जन जनमा माओबादी भन्ने अभियान सूरु गरेको थियो । अभियानलाई एक महिना थप गरी ४ महिना सञ्चालन गरिएको थियो । थप समाचार

मादीमा माओबादीको अभियान सूरु

2 months ago गण्डकी सन्देश 0
कास्कीको नेकपा माओबादी केन्द्र मादी गाउँपालिकाले, पालिका स्तरिय एक दिने पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । माओवादी केन्द्र मादी अध्यक्ष तोरण गुरुङ को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा माओबादी कास्की इन्चार्ज एवं ग्ण्डकी प्रदेशका पुर्व सभामुख नेत्रनाथ अधिकारी हिमालले माओबादी गरेका कामहरुको प्रचार प्रसार नहुदा माओबादी पछाडि परेको बताउनु भएको छ । अहिलेको सरकारले थप समाचार

स्वरोजगार र्निमाण ब्यबशायीसंकटमा परेको गुनासो

2 months ago गण्डकी सन्देश 0
पोखरामा स्वरोजगार मजदुरहरु संकटमा पर्दे गएका छन । स्वरोजगार र्निमाण ब्यबशायि संघ, कास्कीले आयोजना गरेको एक कार्यक्रममा र्निमाण क्षेत्र धराशायी हुदै गएको सरोकारवालाहरुले बताएका हुन । देशमा बढ्दो आर्थिक संकटका कारण र्निमाणका काम रोकिएपछि यस क्षेत्रका मजदुरहरु बिदेश पलायन हुन थालेको स्वरोजगार र्निमाण ब्यबशायि संघ कास्कीका अध्यक्ष रमेश सि.के.ले सो अबसरमा उल्लेख गर्नुभयो । सस्थाको थप समाचार

पोखरामा अटोल्याण्ड स्थापना बारे बहस हुदै

2 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिकामा अटोल्याण्ड स्थापना गर्ने बारे अन्र्तकृया कार्यक्रम हुने भएको छ । नेपालका अन्य बिभिन्न शहरहरुमा समेत अटोल्यााण्ड स्थापना भैसकेको अबस्थामा पोखरामा प्रभावकारी रुपमा काम अगाडी बढाउन नसकीएका शन्र्दभमा पोखरा टेलिभिजन र गण्डकी अटोमेकानिकल वक्र्स एसोसियसनले बृहत अन्र्तकृया कार्यक्रम गर्न लागेको हो । पुष १ गते (आईतबार) हुने कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख थप समाचार

सस्थालाई लगाइएको आरोप पुष्टी गर्न चुनौती

3 months ago गण्डकी सन्देश 0
सिवाईसिलघुबित्त बित्तिय सस्था नेपालले सस्था र सस्थाका प्रबन्ध सञ्चालक बिरुद्ध लगाइएको आरोपको पुष्टी गर्न चुनौती दिएको छ । एक बिज्ञप्ती प्रकाशित गरि सस्थाका अध्यक्ष पदमनात शर्माले एक अनलाईन मिडियाले सस्थालाई बदनाम बनाउन बिभिन्न तरिकाले प्रहार गरिरहेको प्रति खेद प्रकट गरेका छन । बिभिन्न मितिमा एकोहोरो तथ्यहिन समाचार प्रकाशन गर्दे आईरहेको प्रति सस्थाको गभ्भिर ध्यानाकर्षण भएको थप समाचार

स्वाभिमान सहकारीमा पाख्रेल, एक बर्षमा त्रिपन्न लाख नाफा

3 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी सस्थाको छैर्टौ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशखनले सारा पाख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ । नया समितीको उपाध्यक्षमा क्याप्टेन याम बहादुर नेपाली, सचिवमा अर्चना बस्नेत र्निबाचित हुनुुभएको बताइएको छ । त्यसैगरि सहसचिवमा हिमाल खड्का तथा सदस्यहरुमा थप समाचार

गण्डक सहकारीमा ढकाल

3 months ago गण्डकी सन्देश 0
गण्डक बचत तथा ऋण सहकारी सस्था, पोखरा १७ को अध्यक्षमा दिपेन्द्र ढकाल र्निबाचित हुनु भएको छ । सस्थाको चौथो बार्षिक साधारणसभा तथा प्रथम अधिबेशन बाट ढकाल सहित नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा दिपेन्द्र शर्मा, सचिव डिल्लीराम पनेरु, उपसचिव राम प्र. पौडेल, कोषाध्यक्ष पुरुशोत्तम पौडेल, अग्नि पनेरु चयन हुनुभएको छ । त्यसैगरि समितिको थप समाचार

पोखरामा पहिलो पटक मौलिक देउसी भैलो महोत्सव गरीयो, पुन समाज बन्यो देउसी भैलो च्याम्पीयन

4 months ago गण्डकी सन्देश 0
पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ । बिभिन्न स्थान बाट छनौट भई उत्कृष्ठ सात टोलीले प्रतिशपर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो । च्याम्पियन टोलीले नगद पन्ध्र हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ । पोखरा थप समाचार

पोखरा-मुग्लिन राजमार्ग अन्तरगत पृथ्वीचोक स्थित सेती पुलको शिलान्यास

4 months ago गण्डकी सन्देश 0
पोखरा–मुग्लिन राजमार्ग सुधार चरण–१ योजना अन्तरगत पोखरा महानगरपालिका वडा नं.९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास गरिएको छ । पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको हो । पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी लगायत सरोकारवालाहरूलाई निर्देशन दिनुभयो । निर्माण कार्य थप समाचार