साहित्य

ऋषिकान्त पौडेललाई लेखनाथ पत्रकारिता पुरस्कार

2 weeks ago गण्डकी सन्देश 0
पोखरा , यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पोखराका पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरिरएको छ । लेखनाथ पत्रकार मञ्चले स्थापना गरेर हरेक वर्ष दिँदै आएको पुरस्कार नेपाल प्रेस युनियनका उपाध्यक्ष समेत रहेका पत्रकार पौडेललाई प्रदान गरेको हो । कान्तिपुर टेलिभिजनमा लामो समय काम गरेका पौडेलले विभिन्न सञ्चारमाध्यमका काम गरिसकेका छन् ।हाल रेडियो नेपालको घटना र विचार थप समाचार

लेखनाथ जयन्तीमा आयोजित कविता बाचनमा एलिशा मिश्र प्रथम

1 year ago गण्डकी सन्देश 0
कविशिरोमणी लेखनाथ पौड्यालको जन्मजयन्तीको अबसरमा कविताबाचन कार्यक्रम सम्पन्न भएको छ । पौड्यालको जन्मघर अर्थात कविशिरोमणी लेखनाथ पौड्याल संग्राहलय पोखरा २७ मा आयोजना गरिएको कविता बाचन प्रतियोगितामा २० वटा स्कुलले सहभागिता जनाएका थिए । पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्ग प्रमुख अथिति रहेको कार्यक्रममा लेखनाथ पौड्यालका बारेमा कविता बाचन गरिएको थियो । थप समाचार

भिटामिन ए’ र जुकाको ओषधि खुवाऊन हुन नगर बासीहरूमा बिनम्र अनुरोध,प्रमुख आचार्य

1 year ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका भित्र रहेका पाँच वर्षसम्मका बालबालिकालाई शुक्रवार भिटामिन ए’ र जुकाको औषधि खुवाइएको छ । शुक्रवार खान छुटेकालाई शनिवार खुवाइने छ । आफ्नो घर पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएका केन्द्रमा पुगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरको स्वास्थ्य महाशाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक थप समाचार

मुक्तक मञ्चमा पुन आचार्य

3 years ago गण्डकी सन्देश 0
मुक्तक मञ्च केन्द्रिय समिति पोखराको आठौं अधिवेशन तथा १४ औं साधारणसभा सम्पन्न भएको छ । उक्त अधिवेसनले आगामी दुई बर्षे कार्यकालको लागी रामजी प्रसाद आचार्यको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिति चयन गरेको छ । आचर्य दोस्रो कार्यकालको लागि पुन सर्वसहम निर्वाचित भएका हुन् । मञ्चको बरिष्ठ उपाध्यक्षमा श्रीराम अधिकारी , उपाध्यक्षमा रमा खतिवडा, सचिवमा थप समाचार

महाकवि लक्ष्मीप्रसाद देवकोटा बसेको घरलाई संग्रहालय बनाउने तयारी

3 years ago गण्डकी सन्देश 0
काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटा बसेको मैतीदेवीको घरलाई संग्रहालय निर्माणका लागि सरकारले तयारी थालेको छ । नयाँ  घर निर्माणका लागि सोमबारदेखि तीनतले पुरानो भवन भत्काउने काम शुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले टेन्डर प्रकिया पूरा भई संग्रहालय बनाउने काम भइरहेको जानकारी दिएका छन् । नयाँ संग्रहालयको भवनको पहिलो तलामा देवकोटाले आफ्नो थप समाचार

यसरी मनाऔै यो बर्षको तिज

4 years ago गण्डकी सन्देश 0
यो वर्षको तिजको, राम्रो छैन साइत नाचौं गाउँ आफ्नै घरमा, नजाउँ माइत २ विश्व सबै डुबेको छ, कोरोनाको पिरमा बाँचे भने खाउँला दर, अर्को तीजमा २ नजानु है दिदि बैनी, भिड भाड भोजमा कोरोनाको महामारी, टोल टोलमा २ हात मुख धोएर, सेनीटाईजर् लाएर टाढा टाढा बस्नुहोला, माक्स लाएर २ संक्रमित सबैमा, स्वास्थ्य लाभको कामना सचेत थप समाचार

तिम्रा लागी तिमी नै हौ “

5 years ago गण्डकी सन्देश 0
डा. रोजी थपलिया एक्लो छैनौ ,भिडमा छौ,तर एक्लोपन छ छ्न् घर भरी मान्छे नै मान्छे, धेरै बसी यो केटी घरमा,सबैको मनमा यहाँबाट यो नकचरी कहिले जान्छे दिउँसो भरी जसो तसो ओठ तन्किन्छन् ,रात परेसी गाला सोझिन्छ्न् सिरानी भिज्दछन् नभएको होइन, संसार साँघुरो पार्ने दुर संचार छ, त्यसैले त एउटै छ्त मुनी बस्नेको हात हातमा मोबाईल थप समाचार

लक डाउन र गाँउले जिवन !

5 years ago गण्डकी सन्देश 0
लकडाउन सुरु भयो चैत एघार देखि । कोही पुगे गाँऊ तिर, कोही बाटो मा नै थे की ! बिस्वलाई नै ठुलो घाटा भयो यसैपाली । गाँऊ भरी भए मान्छे,शहर भयो खाली ।।२ हुन त, एउटा फाइदा नै भयो (२) गाऊ बस्न हुन्न भन्ने शहरीयाहरु लाई काईदा नै भयो । हामिले नी चामल फल्ने बोट देख्यौ थप समाचार