2 months ago
गण्डकी सन्देश
0
पोखरा, २७ माघ ।संसद विघटन विरुद्ध नेपाली काँग्रेस, कास्कीले फागुन ३ गते पोखरा २६ कालिका चोकमा विरोधसभा गर्ने भएको छ । कास्की काँग्रेसको मंगलबारको बैठकले पोखराका विभिन्न पाँच स्थानबाट प्रदर्शनपछि कालिकाचोकमा प्रदर्शन गर्ने प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।विरोध सभाअघि वडा नं. १, २, ३, ४, ९, १६, १९ र २० का साथै माछापुच्छ«े गाउँपालिकाको
थप समाचार