समाज

सर्वोदय सेवाश्रमको १७ औं स्थापना दिवस मनाईयो

1 year ago गण्डकी सन्देश 0
लमजुङ्ग, साउन ८ । लमजुङ्गको राईनासमा रहेको सर्बोदय सेवाआश्रमले आफ्नो स्थापनाको १७ औ बार्षिक उत्सव मनाएको छ । गण्डकि प्रदेशका माननिय सांसद धनन्जय दवाडिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो १ संस्थापक अध्यक्ष कृष्णराज ओलिया को अध्यक्षतामा भएको कार्यक्रममा सर्वोदयका संरक्षक मानसाग्नि डा. हरिप्रसाद राइनास नगर प्रमुख सिंह बहादुर थापा , दुधपोखरी गाउँ पालिका प्रमुख छुपिमायां गुरुंग थप समाचार

बसमा छुटेको नगद २ लाख सम्बन्धित धनीलाई फिर्ता

1 year ago गण्डकी सन्देश 0
पोखरा, साउन , ८ । पोखरामा बसमा छुटेको रकम संबन्धीत ब्याक्तिलाई फिर्ता गरिएको छ ।यही साउन ७ गते पोखराको बाग्लुङ बसपार्कबाट बागमारा तर्फ गईरहेको ना ६ ख ८४१२ नं को यात्रु बाहक बसमा नगद २ लाख सहितको झोला छुटेको जानकारी तत्काल प्रहरीलाई गराएकोमा उक्त नम्बरको सवारी साधनलाई रोकी चेकजाँज गरी नगद रहेको झोला फेला पारी थप समाचार

नाबालिकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने पक्राउ

1 year ago गण्डकी सन्देश 0
साउन, ८, पोखरा। साउन ७ गते मोरङ बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नं ७ बस्ने एक शिक्षकले १४ बर्षिया बालिका लाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक बर्ष २८ को राकेश कुमार कानोडियाले उदयपूर बस्ने १४ बर्षीया नाबालिकालाई पोखराको लेकसाईड डिहिगोपाटन स्थित द थप समाचार

साउन बार्नुपर्ने कारण के के हुन ? जानराखौ ।

1 year ago गण्डकी सन्देश 0
साउन महिना बिषेश गरि हिन्दु धर्मालम्वीहरुले बिषेश महिनाको रुपमा लिन गर्छन । साउनमा हरियो चुरा र सोमबारको दिनलाई अझ बिषेश महत्व दिने गरिन्छ । ठुलाले वा आडकाले मानेको देखेर साउन बार्ने त गरिन्छ तर किन र के कारणले साउन बार्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना थप समाचार

अस्ताममा अग्निदहन

1 year ago गण्डकी सन्देश 0
हेमजा, ७ साउन ।बोक्सी कु–प्रथा बिरुद्घ निर्माण गरिएको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ माछापुच्छे« गाउँपालिका–६, धिताल स्थित अस्ताममा प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्र सोमवार राती उक्त स्थानमा प्रदर्शन गरिएको हो ।सो चलचित्रको करिव ६० प्रतिशत छायाङकन अस्ताममै गरिएको थियो। कार्र्यक्रम बोल्दै प्रमुख अतिथी स्थानीय प्रगतिशील थप समाचार

भेडाको बदला भेडा नै

1 year ago गण्डकी सन्देश 0
पोखरा।, असार १७ । गण्डकी प्रदेश सरकारले भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले २८ भेडा वितरण गरेको हो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई दुई लाख ८० हजार बराबरको २८ वटा भेडा सहयोग गरिएको दूधपोखरी थप समाचार

पिडित सुकुम्वासीलाई लायन्सको सहयोग

1 year ago गण्डकी सन्देश 0
पोखरा, असार १६ । पोखराको रातौप्रह्रा , महतगौडा,दोविल्ला सडक चौडा गर्ने क्रममा बिस्थापित भएका मैना बि.क को परिबारका लागि नयाँ घर र्निमाण हुने भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको आर.टि.ओ. सडकमा सुचिकृत भई बजेट बिनियोजन भैसकेको उक्त क्षेत्रमा हालै मात्र सडक चौडा गर्ने कार्य सुरु गरिएको हो । उपभोत्ता समिति र्निमाण गरि थप समाचार

राईनास नगरपालिका ः दुई तिहाईको बलमा अबैधानिक काम गराउन उद्धत

1 year ago गण्डकी सन्देश 0
राईनास, लमजुङ्ग , असार १३ । लमजुङ्गको राईनास नगरपालिकामा स्थानिय तहमा अनौठो प्रकारको मतपरिणाम आएपछि राजनितिक प्रभावका कारण त्यहाँको बिकासमा समस्या र्सिजना भएको छ । नगरका १० वडामा नेपाली काग्रेसले उप मेयर संगै ८ वडामा बिजयी भएको थियो भने पुर्ब एमाले अर्थात अहिलेको नेकपाको प्रत्यासि मेयर र तत्कालिन माओबादी केन्द्र हालको नेकपाका दुई वडाअध्यक्षले बिजय थप समाचार

सफल सहकारीको मानव सेवा आश्रममा सहयोग

1 year ago गण्डकी सन्देश 0
पोखरा, १३ असार(रासस) ः पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनस्थित सफल वचत तथा ऋण सहकारी संस्थाले मानव सेवा आश्रममा आर्थिक सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १७ छोरेपाटनमा सञ्चालित आश्रमलाई एक छाक खाना बरावर १७ हजार पाँच सय रुपैया नगद सहयोग गरेको हो । आश्रममा आज आयोजित एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष थप समाचार

नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित कहाँ के भयो ?

1 year ago गण्डकी सन्देश 0
असार १०, पोखरा । बिप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दका कारण देशभरको जनविन प्रभावित भएको छ । सरकारी कार्यालय बाहेकका अन्य कार्यालय, सवारीसाधनहरु उद्योगधन्दा सबै बन्द भएका छन । आफ्ना कार्यकर्ताको पक्राउ र हत्या हुन थालेपछि नेकपाले बन्दको आह्वान गरेको हो । अदालतले रिहा गर्ने आदेश दिएपनि प्रहरीले नछोड्ने तथा गोलि हानेर हत्य गर्न थप समाचार