समाज

घरेलु हतियारले हानेर असई र जवानको हत्या, ७ जना पक्राउ

1 month ago गण्डकी सन्देश 0
४ कात्तिक, काठमाडौं । मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका ७ जनाले विक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको उल्लेख गरेका हुन् । सुदूरपश्चिम प्रदेश थप समाचार

अन्नपूर्ण एफ.एम. प्रा.लि.को सामुदायिक पब्लिक एफ.एफ.को शुभारम्भ

1 month ago गण्डकी सन्देश 0
पोखरा १, कार्तिक अन्नपूर्ण एफ.एम. प्रा.लि.को सामुदायिक पब्लिक एफ.एफ.को आज (शनिबार) घटस्थापनाको अवसरमा शुभारम्भ गरिएको छ । केही समय अघि दखि म्युजिक एफ.एफ.को रुपमा संचालन गरिएको उक्त एफ.एफ.लाई नयाँ ढंगले परिमार्जन सहित सामुदायिक एफ.एफ.को रुपमा पब्लिक एफ.एफ.घटस्थापनको दिन देखि शुभारम्भ गरिएको प्रा.लि.का अध्यक्ष विश्वशंकर पालिखेले बताए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पब्लिक थप समाचार

नवलपुरमा बन्यो नेपाल राष्ट्रीय कर्मचारी संगठनको समिती

1 month ago गण्डकी सन्देश 0
नवलपुर । नवलपुर जिल्लामा पनि नेपाल राष्ट्रीय कर्मचारी संगठनको जिल्ला समिती गठन भएको छ । कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको र्निबाचन नजिकीदै गर्दा संगठनले जिल्लाहरुमा समिती गठन गर्दे र्निबाचनको तयारी गरेको छ । नवलपुरमा बिष्णु प्रसाद खनालको नेतृत्वमा ११ सदस्यीए समिती गठन भएको हो । समितीको उपाध्यक्षमा शिब श्रेष्ठ, सचिवमा गोपाल रावल, कोषाध्यक्षमा दिनेश न्यौपाने लगायत थप समाचार

पहिरोले वडा कार्यालय पुरियो

2 months ago गण्डकी सन्देश 0
मकवानपुर । निरन्तरको वर्षाले पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५ कार्यालय पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिए । निरन्तर झरी परिरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको र टेलीफोनको नेटवर्कको समस्याका कारण थप क्षतिबारे जानकारी थप समाचार

ट्रेड युनियन चुनाव ः स्थानीय र स्वास्थ्यका कर्मचारीलाई मतदान गर्न वञ्चित नगराउन कर्मचारी संगठनको माग

2 months ago गण्डकी सन्देश 0
काठमाडौँ । स्थानीय तह र स्वास्थ्य सेवाका कर्मचारीलाई मतदानबाट वञ्चित गरेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । असोज २४ गते हुन गइरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनावमा एउटै कार्यालयमा बसेर काम गर्ने स्थानीय सेवा, स्वास्थ्य सेवा लगायतका कर्मचारीलाई मतदान गर्नबाट वञ्चित गरी संविधान प्रदत्त समानताको अधिकारको बर्खिलाप हुने थप समाचार

सर्प वा नागले दुध पिउछ ? के हो यथार्थ । हेनुहोस सर्प संबन्धी केही जान्नै पर्ने कुराहरु ।

2 months ago गण्डकी सन्देश 0
सर्प एक घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो। प्रकृतिको खाद्य श्रृंखलामा यो द्वितीय वा तृतीय उपभोक्ताका रूपमा रहेको हुन्छ। वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा खान्छन् भने कोही भ्यागुता, मुसा जस्ता साना जनावरहरूको शिकार गर्दछन्। अजिंगरले त स–साना बदेल, हरिणका पाठालगायत मान्छेकै केटाकेटी पनि निलिदिन्छ। त्यसैले सर्प, साँप, नाग भन्नासाथ हामी थप समाचार

भिटोफ गण्डकीले सदस्यता नविकरण शुल्क नलिने

2 months ago गण्डकी सन्देश 0
पोखरा । नेपालमा ग्रामिण पर्यटनको विकासको लागि प्रवद्र्धन गर्ने कार्य गर्दै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी समितिले आफ्ना सदस्यहरुको नविकरण शुल्क निशुल्क गर्ने निर्णय गरेको छ । भिटोफ गण्डकीको सोमबार भएको भर्चुअल बैठकले उक्त निणर्य गरेको साथै मञ्चको साधारण सभा पनि भर्चुअल विधिबाट नै सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष नवराज अधिकारीले जानकारी दिएका थप समाचार

आज राष्ट्रिय बाल दिवसः यो बर्ष यसरी मनाउने तयारी

2 months ago गण्डकी सन्देश 0
२९ भाद्र ,काठमाडौं । ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ सोमबार ९आज० भर्चुअलरुपमा मनाइँदैछ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार थप समाचार

पोखरा बृद्धाश्रमलाई प्रदेशस्तरको बनाउन सकीने ः उपमेयर गुरुङ्ग

2 months ago गण्डकी सन्देश 0
पोखरा, पोखराको सितापाईलमा रहेको पोखरा बृद्धाश्रमलाई थप सुबिधासम्पन्न बनाउन आबस्यक रहेको पोखरा महानगरपालिकाका उप– प्रमुख मञ्जुदेवि गुरुङ्गले बताउनु भएको छ । पोखरा बृद्धाश्रमले आयोजना गरेको एक छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सरकारले एउटा प्रदेशमा एक बृद्धाश्रमको अबधारण अगाडी सारेको शन्र्दभमा आश्रमले थप संरचनाको बिकास गर्न जरुरी रहेको र त्यसको लागि पोखरा महानगरपालिको आबस्यक सहयोग हुने थप समाचार

कोराना बाट मृत्य भएका स्वास्थ्यकर्मिलाई शहिद घोषणा गर्न माग

3 months ago गण्डकी सन्देश 0
भदौ १६ । नेपालमा नोवल कोरोना भाईरस(कोविड१९) बाट मृत्यु भएका पहिलो स्वास्थ्यकर्मी लाई शहिद घोषणा गर्न माग गरिएको छ । बिषेशगरि स्वास्थ्यकर्मि तथा स्वास्थ्य संग संबन्धीत संघ सस्थाहरुले कोरोनाबाट निधन भएका महोत्तरीका हेल्थ असिस्टेन कमलेश सहनीलाई स्वास्थ्य शहिद घोषणा गर्न माग गरिएको हो । यसैबिच अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष शिब के.सी. थप समाचार