समाज

बलिउड अभिनेता सुशान्तको मृत्यु प्रकरणमा खुल्यो नयाँ गम्भीर रहस्य

3 months ago गण्डकी सन्देश 0
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको सम्बन्धमा यस समयमा धेरै मानिसहरूका मनमा प्रश्नहरू खडा भइरहेको छन् । सीबीआईलगायत धेरै एजेन्सीहरू उक्त घटनालाई टुंगोमा पुर्याउन व्यस्त छन् । यस मुद्दामा निरन्तर अनुसन्धान भइरहेको छ । सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा मुख्य आरोपी रिया चक्रवर्तीको बिरूद्ध लगातार शंकाको सुई गइरहेको छ । उनीमाथि एकपछि अर्को थप समाचार

पोखरा गण्डकी अस्पतालमा एक संक्रमितको मृत्यु

3 months ago गण्डकी सन्देश 0
कास्की । पोखरामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा ३२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । अरु कुनै पनि रोग नदेखिएकी महिलाको कोरोनाका कारण मृत्यु भएको गण्डकीमा यो पहिलो पटक हो । “उहाँलाई अन्य कुनै रोग थिएन, कोरोना लागेर नै निधन भएको थप समाचार

चट्याङले २६ लाख बराबरको भेडा मरेपछि किसान चिन्तीत

3 months ago गण्डकी सन्देश 0
जुम्ला । पातारासी गाउँपालिकामा चट्याङ लागेर भेडा मर्दा २६ लाख बराबरको क्षति भएको छ । पातारासी–४ ढाँणखर्क पाटनमा सोमबार दिउँसो चट्याङ लागेर दुई सय १७ भेडा मर्दा २६ लाख बराबरको क्षति भएको हो । २६ लाख चार हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । “पातारासी गाउँपालिकाकास्थित डिल्लीचौर थप समाचार

आज ऋषि पञ्चमी, के छ यसको महत्व ?

3 months ago गण्डकी सन्देश 0
७ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीज को व्रत एवं पूजा आराधना थप समाचार

लोकसेवाको परीक्षामा समेत यस्तो ‘सेटिङ’

3 months ago गण्डकी सन्देश 0
०६ भदौ काठमाडौं ,लोकसेवा आयोगको परीक्षामा ‘गोप्य राखिने विज्ञ’ र कर्मचारी नै ‘सेटिङ’मा लाग्ने गरेको पाइएको छ। आयोगले गरेको छानबिनमा आयोगकै विज्ञ र कर्मचारीले सेटिङमा योग्यता, स्वच्छता र निष्पक्षतालाई धज्जी उडाउँदै आफूले चाहेको व्यक्तिलाई पास गराउन लागेको पाइएको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसारउत्तरपुस्तिका सच्याएर छोरीलाई पहिलो नम्बरमा पास गराउने लोकसेवा आयोगका शाखा अधिकृत थप समाचार

भदौ १६ नियमित उडान, तर मान्नुपर्छ यि शर्तहरु

3 months ago गण्डकी सन्देश 0
५ भदौ, काठमाडौं । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका थप समाचार

यसरी मनाऔै यो बर्षको तिज

3 months ago गण्डकी सन्देश 0
यो वर्षको तिजको, राम्रो छैन साइत नाचौं गाउँ आफ्नै घरमा, नजाउँ माइत २ विश्व सबै डुबेको छ, कोरोनाको पिरमा बाँचे भने खाउँला दर, अर्को तीजमा २ नजानु है दिदि बैनी, भिड भाड भोजमा कोरोनाको महामारी, टोल टोलमा २ हात मुख धोएर, सेनीटाईजर् लाएर टाढा टाढा बस्नुहोला, माक्स लाएर २ संक्रमित सबैमा, स्वास्थ्य लाभको कामना सचेत थप समाचार

सांसद बरालको शल्यकृया सफल

6 months ago गण्डकी सन्देश 0
पोखरा ८, जेठ गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन) को आज शल्याकृया सफल भएको छ । नेकपाका नेता समेत रहेका सांसद बरालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा आज (विहिबार) सानो आन्द्रामा अल्झेको फोहोर हटाउन गरिको शल्यकृया सफल भएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए । सांसद बरालको सानो आन्द्राको केही भागमा फोहोर जमेर थप समाचार

लमजुङ्गको राईनासमा गाई काटेको अभियोगमा दुई पक्राउ

6 months ago गण्डकी सन्देश 0
जेष्ठ ५, लमजुङ्ग । प्रमोद अधिकारी , लकडाउनको बेलामा गाई काटेको अभियगोगमा द्ई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ्ग मातहतको भोटेवडा प्रहरी चौकीले राईनास नगरपालिका वडा नं ७ स्थित बिशालटार बाट मुसे सार्की र भिम बहादुर सार्कीलाई नियन्त्रणमा लिएको बताइएको छ । उनिहरुले जाँतोले हानेर गाईको हत्या गरेको प्रारम्भीक अनुसन्धान बाट थप समाचार

रोकिएको दादुरा रुबेला खोप सुरु

6 months ago गण्डकी सन्देश 0
लमजुङ, जेष्ठ ४ । लकडाउनका कारण यसअघि नै राष्ट्रिय रुपमा सुरु गरेर स्थगित गरिएको दादुरा रुवेला खोप लमजुङ जिल्लामा सूरु भएको छ । लमजुङका ४ स्थानिय तहमा जेष्ठ ४गते देखि १३ गते सम्म सञ्चालन हुने खोप कार्यक्रममा राईनास नगरपालिकाको वडा नं ३ बाट सुरु भएको छ । वडाको टिमुरे स्वास्थ्य चौकीमा नगरप्रमुख सिंह बहादुर थापाले थप समाचार