खेलकुद

गण्डकीका बिनाविभागीय मन्त्रीले लिए जिम्मेवारी

2 months ago गण्डकी सन्देश 0
पोखरा : गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारमा रहेका दुई बिनाविभागीय मन्त्रीले मन्त्रालय सम्हालेका छन् । गत २९ जेठमा शपथ लिएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आइतबार मन्त्रालयको जिम्मेवारी लिएका हुन् । आचार्य ऊर्जा जलस्रोत तथा खानेपानी र मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन् । आचार्यले अर्थ थप समाचार

युरोको बहुप्रतिक्षित खेलमा इटली र स्पेन भिड्दै

3 months ago गण्डकी सन्देश 0
रोबर्टो म्यान्सिनीले इटलीको टोलीलाई निकै उत्कृष्ट बनाएका छन् । जारी प्रतियोगितामा इटलीले सबै खेल जितेको छ । आज उसले सेमिफाइनलमा स्पेनको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार मध्यराती १२ः४५ मा हुनेछ । यता, इटली ३२ खेलयदेखि पराजित छ । तर, एकै रातरात इटली स्पेन बन्न नसक्ने दाबी प्रशिक्षक म्यान्सिनीले गरेका छन् । ‘हामी इटली थप समाचार

स्पेनलाई सेमिफाइनल पुर्‍याउने नायक गोलकिपर सिमोन

3 months ago गण्डकी सन्देश 0
काठमाडौं :युरोकप २०२० अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । खेल स्पेनले जित्दा गोलकिपर उनाई सिमोन नायक बने । उनले दुई पेनाल्टी बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो । पेनाल्टी सुटआउटलाई छाड्ने हो भने स्वीटजरल्याण्डका गोलकिपर यान सोमेरले उत्कृष्ट प्रदर्शन गरेर धेरैको मन जिते । नियमित थप समाचार

पोखरा म्याराथन सफल बनाउन पर्यटन व्यवसायी उत्साहित

7 months ago गण्डकी सन्देश 0
पोखरा, २७ माघ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन १ गते हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन पोखरेली पर्यटन व्यवसायी उत्साहित देखिएका छन । पोखरामा पर्यटन व्यवसायीहरुको एक भेलामा पोखरा म्याराथन उत्साहित मात्रै भएका छैनन उनीहरुले आफ्नो प्रतिवद्धता समेत जाहेर गरेका हुन । सो अवसरमा थप समाचार

पोखरामा हुने टाइगर कप भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेश पुरुष टिमको घोषणा

8 months ago गण्डकी सन्देश 0
पोखरा, पोखरामा यहि माघ २७ देखि फागुन १ गते सम्म आयोजना हुने “प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता”का लागि आयोजकले टिमको घोषणा गरेको छ ।प्रतियोगिताको आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा, नेपालले तिन जना वैकल्पिक सहित १५ सदस्यिय टिमको घोषणा गरेको हो । प्रतियोगिताका संयोजक नविन गुरुङका अनुसार गण्डकी प्रदेश पुरुष थप समाचार

नौ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

10 months ago गण्डकी सन्देश 0
कोभिड–१९ का कारण नौ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो । प्रशिक्षक जगत टमाटाको नेतृत्वमा नौ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टिमले स्वास्थ्य सुरुक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ ९क्यान०ले थप समाचार

महान अर्जेन्टिनी फुटबलर म्याराडोना रहेनन्

10 months ago गण्डकी सन्देश 0
महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो । सफल शल्यक्रियापछि थप समाचार

फिफा ‘द बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक

10 months ago गण्डकी सन्देश 0
फिफा’ले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ । बुधबार फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता लियोनल मेसीसहित ११ खेलाडी परेका छन् । मनोनयनमा मेसीसँगै क्रिस्टियानो रोनाल्डो, केलियन एम्बाप्पे, नेयमार, सादियो माने, सर्जियो रामोस, मोहम्मद सलाह, भिर्जिल भान डाइक, रोबर्ट लेवान्डोस्की, केभिन डी ब्रुने र थियागो परेका छन् । बेस्ट गोलकिपर’ अवार्डका लागि पुरुषतर्फ थप समाचार

बंगलादेशबाट नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

10 months ago गण्डकी सन्देश 0
बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ। ढाकास्थित बंगबन्धु रंगशालामा भएको पहिलो खेल २–० ले गुमाएको नेपालले दोस्रो खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसकै तयारीका रुपमा मैत्रीपुर्ण खेललाई लिएको छ। मैत्रीपुर्ण खेलबाट विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटी र थप समाचार

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा

10 months ago गण्डकी सन्देश 0
नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै उपाधि बंगलादेशले जितेको छ । पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो केहि आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन । बल पकडमा राखेपनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाइ भएको थियो । खेलको तेस्रो मिनेटमा दर्शन थप समाचार