प्रविधि

नागढुंगाको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’, मुख्य सुरुङ खन्ने काम ४ महिनाभित्र सकिने

1 year ago गण्डकी सन्देश 0
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थितिमा सोमबार धादिङ र काठमाडौं दुवैतर्फबाट उक्त सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो। आयोजना प्रमुख नवीनमान श्रेष्ठका अनुसार सहायक टनेल (इभ्याक्युएसन) खन्ने काम पूरा भएको हो। यो आपतकालीन अवस्थामा उपयोगी हुनेछ। श्रेष्ठका अनुसार २.५५७ थप समाचार

राजसस्थाको बिरोध गरेका कारण फेसबुक ग्रुप नै बन्द

4 years ago गण्डकी सन्देश 0
भदौ ९, काठमान्डौ । थाई राजसंस्थाको आलोचना गरेकाले कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले एउटा ग्रूपलाई थाईल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ। ब्याङ्‍ककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानुनी उपचार खोज्ने फेसबुकले बताएको छ। थाईल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्। तिनमा राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग गरिएको छ। थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन। विदेशबाट ुरोयलिस्ट थप समाचार

कोरोना नसर्ने डिभाईस बजारमा, यसरी जोगाउछ कोरोनाबाट…

4 years ago गण्डकी सन्देश 0
असार ४। अब कोरोना भाईरसबाट जोगिने सरल उपाय पत्ता लागेको छ । बिस्व मेडिकल साईन्सले कोरोना भाईरस निष्क्रीय बनाउने डिभाईस र्निमाण गरेसंगै सफल प्रयोग भैसकेको छ । यसको बजारीकरण पनि सुरु भएको छ । बजारमा यो डिभाईस आएपछि लकडाउनको बिकल्प अर्थात कोरोना नियन्त्रणको बलियो हतियारको रुपमा लिईएको छ । डिसईन्फेक्सन कार्ड प्रयोग गरेपछि आफ्नो वरिपरी थप समाचार

ओजोन तह बारे नयाँ रिपोर्ट सार्बजनिक । यस्तो छ अबस्था

4 years ago गण्डकी सन्देश 0
१५ चैत, काठमाडौं । पछिल्लो समय ओजोनको तहमा सुधार आइरहेको एक अध्ययनले देखाएको छ । कोलोराडो बोउल्डर यूनिभर्सिटीले गरेको एक अनुसन्धानले अन्टार्कटिकाभन्दा माथिको ओजोन तहमा निरन्तर सुधार आइरहेको देखाएको हो । वैज्ञानिकहरुका अनुसार अहिले दक्षिणी गोलार्धको वायुमण्डलमा देखिँदै आएको धेरै जोखिमपूर्ण परिवर्तन रोकिएका छन् । तर, यो परिवर्तन अस्थायी मात्र पनि हुन सक्ने उनीहरुले बताएका थप समाचार

पानी तान्न बिजुली नचाईने मेसिन

5 years ago गण्डकी सन्देश 0
साउन १६ ,ललितपुर । खानेपानी मन्त्री बिना मगरले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधिको अवलोकन मन्त्री मगरले बिहीबार गर्नुभयो । नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रा।लि।ले पम्पको माध्यमबाट विना बिजुली र इन्धन थप समाचार

ब्रमाण्डमा नवौ ग्रहमा प्लुटो

5 years ago गण्डकी सन्देश 0
काठमाडौं, १६ साउन । लामो समयदेखि ग्रहको रुपमा मानिँदै आएको प्लुटोलाई सन् २००६ सालमा ग्रह नमान्ने घोषणा गरिएकोमा फेरि प्लुटोले ग्रहकै मान्यता र दर्जा पाएको छ। ब्रह्माण्डका वस्तुको वर्गीकरणको जिम्मेवार संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन ९आएयु० ले भर्खरै प्लुटोलाई एक मुख्य ग्रहको रुपमा वर्गीकृत भएको घोषणा गरेको हो। हाम्रो सौर्यमण्डलको नवौं ग्रहको रुपमा लामो समयदेखि स्थापित थप समाचार

नेपाल टेलिकमले प्रकाशित गरयो यस्तो गभ्भीर सुचना

5 years ago गण्डकी सन्देश 0
साउन,,९,काठमाडौं । दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने अपरिचित फोन नउठाउन आग्रह गरेको छ । विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न सबैमा आग्रह गरेको हो । विदेशबाट मिस्डकल वा कल ठग्नका लागि गर्ने गरेकाले त्यस्तो फोन नउठाउन प्राधिकरणले अनुरोध गरेको थप समाचार

बिस्वमा कतिले चलाउछन मोवाईल ?

5 years ago गण्डकी सन्देश 0
असार ६ गते विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ । इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो । सन २०१९ को पहिलो ३ महिनामा विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ४ करोड ४० लाखले वृद्धि भएको छ । थप समाचार

सरकारको बिधेयक आतंक, मिडिया काउन्सील पछि सुचना प्रबिधि ः गगन थापा

5 years ago गण्डकी सन्देश 0
‘मिडिया काउन्सिलभन्दा खतरनाक छ सूचना प्रविधि विधेयक’ ुतत्कालको रिसमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाऔुं असार ६ गते नेपाली काग्रेसमा सांसद तथा युवा नेता गगन थापाले सरकार बिधयेक आतंक मच्चाउन उद्धत रहेको बताएका छन । एक सञ्चारमाध्यममा उनले गरेको कुराकानि अनुसार सरकारले ल्याएको सुचना प्रबिधि बिधयेक पनि मिडिया काउन्सील तथा गुठी बिधयेक जस्तै खतरनाक भएको बताइएको छ थप समाचार