Uncategorized

रुसि सेना मा भर्ती भएका स्याङ्जाका कार्कीको निधन

3 months ago गण्डकी सन्देश 0
रुसी सेनामा भर्ती भएका स्याङ्जाका युवक मारिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–५ स्थित ठूलास्वाँराका पितम कार्कीको निधन भएको नेपाली राजदूतावास, मस्कोले जनाएको छ । रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका कार्कीसहित तीन नेपालीको मृत्यु भएको हो । कार्की सहित रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको थप समाचार

पोखरा-मुग्लिन राजमार्ग अन्तरगत पृथ्वीचोक स्थित सेती पुलको शिलान्यास

4 months ago गण्डकी सन्देश 0
पोखरा–मुग्लिन राजमार्ग सुधार चरण–१ योजना अन्तरगत पोखरा महानगरपालिका वडा नं.९ र १० जोड्ने सेती नदी पुलको शिलान्यास गरिएको छ । पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको हो । पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी लगायत सरोकारवालाहरूलाई निर्देशन दिनुभयो । निर्माण कार्य थप समाचार

पोखरा महानगरपालिकाको आह्वानमा फेवाताल सरसफाइ

4 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका वडा नं.६ बाराहीघाट देखी खहरेसम्म सरसफाइ गरिएको छ । पोखरा महानगरपालिकाको आह्वानमा सरसफाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय आमासमुह, युवाक्लव, नागरिक समाज, नेपाल प्रहरी, नगर प्रहरी, ढुङ्गा व्यवसायी, पर्यटन व्यवसायी, जलारी समुदाय, कर्मचारी लगायतको सहभागिता रहेको थियो । बाराहीघाटदेखि खहरेसम्मको फुट्ट्रयाक वरिपरि र ताल छेउमा सरसफाइ गरिएको महानगरको सरसफाइ शाखाले जनाएको छ थप समाचार

सडक बत्तीको बक्यौता नभएको पोखरा महानगरको दावि

4 months ago गण्डकी सन्देश 0
पोखराका सडकमा जडान भएको हाईमास्ट तथा सडक बक्तीको बक्यौता नभएको पोखरा महानगरपालिकाले दावि गरेको छ । ठुलो रकम बिद्युुत प्राधिकरणलाई तिर्नुपर्ने भन्दै मिडियामा समाचार प्रकाशन भएपछि महानगरले स्पष्ट पारेको हो । महानगरका प्रबक्ता तथा वडा नं २५ का अध्यक्ष मोति तिमल्सीनाका अनुसार हाईमास्ट सडक लाईटकोे बिल समेत महानगरमा पेश नभएको बताएका छन । सामाजिक सञ्जालमा थप समाचार

५० लाख सहयोग र उद्धारमा पोखरा महानगरपालिका जाजरकोट प्रस्थान

4 months ago गण्डकी सन्देश 0
कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार ६.४ म्याग्ननिच्युडको भूकम्प गएको थियो ।  नगरप्रमुख धनराज आचार्यको निर्देशनमा पोखरा महानगरपालिका जाजरकोट प्रस्थान , एक महिनाको पारिश्रमिक राहत सहयोगमा रु ५० लाख र उद्धारमा कार्यमा सहयोग पुर्याऊने निर्देशन दिनु भयो ।हिजो राति गएको भूकम्पका कारण सिर्जित ह्दयबिरादक घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाको टिम थप समाचार

भिटामिन ए’ र जुकाको ओषधि खुवाऊन हुन नगर बासीहरूमा बिनम्र अनुरोध,प्रमुख आचार्य

4 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका भित्र रहेका पाँच वर्षसम्मका बालबालिकालाई शुक्रवार भिटामिन ए’ र जुकाको औषधि खुवाइएको छ । शुक्रवार खान छुटेकालाई शनिवार खुवाइने छ । आफ्नो घर पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएका केन्द्रमा पुगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरको स्वास्थ्य महाशाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक थप समाचार

मार्लिन् गुरियन र जेनिफर दासले नगर प्रमुख धनराज संग भेटवार्ता

4 months ago गण्डकी सन्देश 0
अमेरिकी राजदूतावासको राजनीतिक तथा आर्थिक मामिला हेर्ने मार्लिन् गुरियन र जेनिफर दासले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्नुभएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्ता पोखराको पर्यटन, आर्थिक, सामाजिक र सांस्कृतिक विषयमा छलफल भएको छ । गुरियनले पोखराको औद्योगिक अवस्था, औद्योगिक विकासको योजना र सम्भावनाका बारेमा जिज्ञासा राख्नुभएको थियो । यहाँको सामाजिक तथा सांस्कृतिक थप समाचार

पोखरा महानगरपालिका वडा नं.२२ स्थानीय कृषकहरूको सक्रियतामा तरकारी उत्पादित

4 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका वडा नं.२२ ठुलढुङ्गामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नं.२२ को समन्वय तथा स्थानीय कृषकहरूको सक्रियतामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र अन्तरगत उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस प्रकारका सङ्कलन केन्द्रहरू मार्फत उत्पादक र उपभोक्ताहरू थप समाचार

पन्चमुल-पोखरा सम्पर्क  समाजको १२औ साधरण सभा सम्पन्न

5 months ago गण्डकी सन्देश 0
गिता तिवारी पोखरा पन्चमुल-पोखरा सम्पर्क  समाजको १२औ साधरण सभा तथा शुभकामना  आदानप्रदान एक विशेष  कार्यक्रम आज पोखराको बगाले टोल स्थित सोपाल समाज घरमा समाज का अध्यक्ष  श्री मीन प्रसाद गुरुङ  को  अध्यक्षतामा सम्पन्न भएको छ।उक्त  कार्यक्रम मासमाजका आजिबन सद्स्य  तथा बरिस्ठ  समाज सेबि  जुम बहादुर  गुरुङको प्रमुख अतिथी रहनु भएको थियो भने   श्री सोपाल तमु थप समाचार

पोखराको व्यस्त बजार महेन्द्रपुलमा आधुनिक शौचालय

5 months ago गण्डकी सन्देश 0
पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सो क्रममा थप समाचार