पोखरा । अमेरिकाले डाइभर्सिटी भिसा २०२६ का लागि आवेदन दिने समय दुई दिन थप गरेको छ ।
यसअघि कार्त्तिक २० गतेसम्म समयावधि तोकिएकोमा दुई दिन थप गरेर कार्त्तिक २२ सम्म बढाइएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ। दूतावासले असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुला गरेको थियो। डिभी कार्यक्रममा सहभागी हुन निःशुल्क फारमको व्यवस्था गरिएको छ।
डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिने छ ।
गिता तिवारी पोखरा पन्चमुल-पोखरा सम्पर्क समाजको १२औ साधरण सभा तथा शुभकामना आदानप्रदान एक विशेष कार्यक्रम आज पोखराको बगाले टोल स्थित सोपाल समाज घरमा समाज का अध्यक्ष श्री मीन प्रसाद गुरुङ ...
Read More
सन्तोष तिमिल्सिना बिश्व भरि छरिएका कस्केली खोजी अभियान समृद्ध जन्म थलो हाम्रो स्वाभिमान भन्ने मुल मन्त्र भन्ने मुख्य नाराको अभियानका साथमा विश्वका हरेक कुना काप्चामा आफ्नो तथा सन्ततिको भविष्यका...
Read More
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो। सडक...
Read More
पोखरा महानगर पालिका १ सिम्पानीमा अवस्थित करूणानिधि एजुकेसन फाउन्डेसन (केफ) ले आफ्नो २९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको...
Read More