असार ७ गते २०७९

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्,नेपाल”अध्यक्ष सीता बराल चार दिने कतार भ्रमणमा आउदै

सन्तोष तिमल्सिना

दोहा

कास्की आदर्श समाज कतारको
आठौं  अधिबेशन यहि मिति २०२२ जून २४ तारिक  शुक्रबारको दिन दोहा कतार को सल्वा रोड स्थित सफारी हाइपर मार्केट नजिकै रहेको कराचि रेस्टुरेन्टमा गर्ने  निणय सगै कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको सस्था ले आफ्नोआठौं  अधिबेशन मा  प्रमुख अथिती  रूपमा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल कि” अध्यक्ष श्री सीता बराल ज्यु  कास्की आदर्श समाज कतारको निमन्त्रणा लाई  स्वीकार  गर्दै चार दिने कतार भ्रमणमा  भोलि  डेनमार्क बाट   Qatar airways को मध्यान को उडान मार्फत कतार  आउन  लाग्नु भएको उहाको कतार बसाईमा  कतारमा स्थापीत विभिन्न   सामाजिक संघ – संस्थाहरु , बुद्धिजीवी , पत्रकार ,  सन्चारकर्मी , नेपाली समुदाय बिच विशेष भेटघाट समेत रहेको कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्,नेपाल प्रबक्ता सन्तोष तिमिल्सिना ले जानकारी गराउनु भएको छ।