श्रावण १० गते २०७६

रक्सी छोड्नुहोस एकलाख २० हजार लैजानुस

बैतडी साउन १०
बैतडीको दोगडाकेदार गाउँपालिकाले रक्सी बेच्न छाड्ने व्यवसायीलाई १ लाख २० हजार पुरस्कार दिने निर्णय गरेको छ ।
गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँ कार्यपालिकाले रक्सी बेच्न छोड्ने व्यवसायीलाइ १ लाख रकमको पुरस्कार दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन ।